Today is Thu, 15, Jan, 2026

एस आई युकेको इनहाउस इन्फरमेसन सेसन सम्पन्न


  • Educast Nepal
  • February 2, 2023 Published on: 2 Year Ago
  • 1,872 Views

    एस आई युकेको इनहाउस इन्फरमेसन सेसन सम्पन्न भएको छ। एज हिल युनिभर्सीटीकी इन्टरनेसनल रिक्रीयुटमेन्ट एण्ड पार्टनरसिप Laura Collier को उपस्थितीमा आयोजीत उक्त सेसनमा विधार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

    विधार्थीहरुलाई युनिभर्सीटीको शैक्षिक प्रणाली, भर्ना प्रकृया, छात्रवृत्ती तथा युकेको जिवन शैलि र अवशरहरुको बारेमा इन्फरमेसन सेसनमा जानकारी गराइएको थियो । युके अध्यनमा सहभागी विधार्थीहरुको चासो र उत्सुकताको समाधान गर्न पाउदा खुसी व्यक्त गर्दै एज हिल युनिभर्सीटीकि इन्टरनेसनल रिक्रीयुटमेन्ट एण्ड पार्टनरसिप Laura Collier ले आयोजक प्रति धन्यवाद व्यक्त गर्नु भएको थियो।

    युकेमा गुणस्तरी शैक्षिक पद्धतीका साथै त्यहाको जिवन शैलि र अवसरहरुले गर्दा पछिल्लो समय नेपाली विधार्थीहरुमा ब्रिटिस डिग्रीतर्फ आकर्षण बढ्दै गएको पाईन्छ । एस आई युके नेपालले विगत लामो समय देखि युेके अध्यनार्थ जाने नेपाल विधार्थीहरुलाई गुणस्तरीय परामर्श प्रदान गर्दै आएको छ । साथै यही फेब्रुअरी ३ तारिख होटल र्याडीसनमा आयोजना हुँदै गरेको The Largest UK Education Fair मा पनि Edge Hill University को स्टल मार्फत विद्यार्थीहरूले प्रत्यक्ष भेटी परामर्श लिन सकीने SI-UK NEPAL ले जानकारी गराएको छ।

     

    Write your comment