Today is Thu, 15, Jan, 2026

प्रोफेशनल इन हाउस एजुकेशन फेयर आइतबार 


  • Educast Nepal
  • September 23, 2022 Published on: 3 Year Ago
  • 949 Views

    काठमाडौं । यसै साता सेप्टेम्बर २५ तारिख आइतबारका दिन नयाँ बानेश्वर स्थित प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले आफ्नै कार्यालयमा प्रोफेशनल ईन हाउस फेयर आयोजना गर्ने भएको छ। बिगत तिन दशकको ईतीहास बोकेको यस प्रोफेशनल एजुकेशनले कनेक्टीङ टु सक्सेस भन्ने मुल नारालाई सार्थक बनाउन गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दैआएको छ। यसैको निरन्तरता स्वरूप बिध्यार्थीहरूलाई प्रत्यक्ष रूपमा युनिभर्सिटी प्रतिनिधिहरू संग भेटघाट गराउने उद्देश्यले

    प्रोफेशनल ईन हाउस फेयरमा वेब्सटर युनिभर्सिटी, ईडुको, स्ट्डी ग्रुप, नभितस प्रतिनिधिहरूलाई उपस्थित गराउने भएको छ ।

    विद्यार्थीहरुलाई CANADA, USA, UK लक्षित गरी वाइड च्वोईस अफ ईन्स्टिच्युसन, वाइड रेन्ज अफ कोर्सेस, भिजा काउन्सिलीङ, साथै स्कलरसीप एण्ड एजुकेशन लोन गाईडेन्समा केन्द्रीत रहेर विद्यार्थीहरुलाई यकै छाना मुनी शैक्षिक परामर्श प्रदान गरिने आयोजक टिमले जानकारी गराएको छ। फेयरमा उपस्थित सबै विद्यार्थीलाई शिक्षाको गुणस्तर त्यहाँ पढाइ हुने सम्पूर्ण विषय लगायतका वारेमा फेयर मार्फत जानकारी गराउने छन्।

    थप जानकारीको लागि तलको लीङ्कमा जानुहोस्।

     

    Write your comment