Today is Sun, 15, Jun, 2025

माछापुच्छ्रे आइ वि वर्ल्ड स्कुल “द स्कुल फर चेन्ज मेकर्स” द्वारा क्लब प्रर्फमेन्स २०७९  कार्यक्रम सम्पन्न


  • Educast Nepal
  • September 10, 2022 Published on: 2 Year Ago
  • 312 Views
    Listen to this article

    ललितपुर। यसै साता सेप्टेम्बर ९ भदौ २४ गते शुक्रवारका दिन माछापुच्छ्रे आइ वि वर्ल्ड स्कुल “द स्कुल फर चेन्ज मेकर्स” द्वारा क्लब प्रर्फमेन्स २०७९  कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा विद्यार्थीहरुले, भोकल, डान्स, ड्रामा, ड्रम, गितार, भोइलेन, पियानो बजाएर आफ्ना कला प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा माछापुच्छ्रे आइ वि वर्ल्ड स्कुलका एकेडेमीक डिरेक्टर सम्पूर्ण देवपाटेले CLUB PERFORMANCE 2022मा बोल्दै विद्यार्थीहरुलाई करिकुलममा मात्रै फोकस नगराई विद्यार्थीसँग भएका श्रृजनात्मक प्रतिभाहरूलाई प्रस्फुटन गराई व्यक्तिगत र शारीरिक रुपमा विकास हुने जानकारी गराउनु भयो। कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको थियो।MACHHAPUCHREE IB WORLD SCHOOL ले विद्यार्थीहरुको सर्वाङ्गीण विकासलाई ध्यानमा राखि यस्ता कृयाकलापका विषयबस्तुलाई पाठ्यक्रममै समावेस गरेको छ। 

    Write your comment