Today is Fri, 17, May, 2024

ब्रिज इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीको प्रि डिपार्चर सेसन सम्पन्न 


  • Educast Nepal
  • September 6, 2022 Published on: १ Year Ago
  • Listen to this article

    ब्रिज इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीले प्री डीपार्चर सेसन सम्पन्न गरेकाे छ। यहि भदै १९ गते ब्रिज इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीले आफ्नै कार्यालयमा क्यानडा र युके अध्ययन गर्न जानका लागि भिजा लागेका र भिजाको पर्खाईमा रहेका विद्यार्थीलाई यात्रामा आईपर्ने समस्या, फाईनान्ससीएल डकुमेन्ट्स्, यात्रामा बाेक्न हुने र नहुने सामान र लगेज, यारर्पाेटमा चेकिङ्ग हुने सामानकाे तौल, तिरका लगायतका बारेमा जानकारी दिदै संस्थाका सीईओ भूवन गिरिले जानकारी गराउनु भयो।

    ADDRESSING VISA GRANTED STUDENTS

    उक्त प्रि डिपार्चर सेसनमा भिजा लागेका बिध्यार्थीहरूलाई शुभकामना तथा बधाई ब्यक्त गर्दै सम्मान स्वरूप खादा लगाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे। कार्यक्रममा विद्यार्थीले Bridge International Educational Consultancy काे बारेमा सुरूवाति चरण देखि दिएकाे याेगदान, परामर्श र सहयोगको उच्च कदर गर्दै बिध्यार्थीहरूले ब्रिज इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीलाई धन्यबाद ब्यक्त गरेका छन्।

    ब्रिज इन्टरनेसनल एजुकेशनल एजुकेशनल कन्सल्टेन्सीले Uk, क्यानडा, अष्ट्रेलिया, अमेरिका न्युजिल्यान्ड लगायतका कन्ट्रिमा जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा दिदै आईरहेकाे छ। यस Bridge International Educational Consultancy का बारेमा जान्न चाहने विद्यार्थीले ब्रिजकाे विभिन्न शाखा वा फेसबुक अनलाईन मार्फत थप जानकारी लिन सक्नुहुनेछ ।

    Write your comment